Logo

प्रमुख समाचार

वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते



काठमाडौं । वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । लगातारको वर्षापछि पर्खाल भत्किएको हो ।

पर्खालबाट केही ईट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । तल्लो तल्लाको टिनमा लागेर तल खसेकाले सामान्य चोट लागेको बुझिएको छ ।

घाइतेलाई अस्पतालमै उपचार गराइएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार  ३ : ०४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।