Logo

प्रमुख समाचार

पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम स्थगित्



पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम स्थगित् भएको छ । मौसममा रहेको खराबीका कारण आजको कार्यक्रम स्थगित् भएको राप्रपाका प्रवक्ताले ज्ञानबहादुर शाहीले बताए ।

मौसममा रहेको खराबीका कारण पूर्वराजा ज्ञानेन्द्र, हिमानी, सीतास्मा, प्रेरणा नेपालगञ्ज विमानस्थलमै रहेको बताइएको छ ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ७ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।