Logo

प्रमुख समाचार

तनहुँमा ट्रक दुर्घटना हुँदा ९ घाइते



तनहुँ । तनहुँमा ट्रक दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

बुधबार बिहान बन्दिपुर गाउँपालिका ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा पृथ्वीराजमार्गको आबुखैरेनी(डुम्रे सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको अस्पतालमा उपचार जारी छ ।

ना४ख १९७३ नम्बरको गाडी घरमा ठोक्किएको हो । अहिले राजमार्ग अवरूद्ध छ । राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार  ११ : ५५ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।