गुराँस गाउँपालिका(२ तल्लो डुङगेश्वर बजारस्थित सडकमा ना।३ ख ५५१९ नम्बरको बसको ब्रेक फेल भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका(१ बस्ने ४० वर्षीय ललित नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य १४ जना स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात डिश्चार्ज भएका छन् ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया