Logo

रोजगार

नागरिक उड्डयन प्राधिकरणले माग्यो १ सय भन्दा बढी कर्मचारी



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९-८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको हो ।

सूचना प्रकाशित भएको २१ दिन भित्रमा उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।  

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ०८:४९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।