एजेन्सी । जापानमा सडक दुर्घटनामा परी २ जना नेपालीको ज्यान गएको छ । मियागी प्रिफेक्चरको कुरिहारामा मंगलबार बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा २ जना नेपालीको ज्यान गएको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष र एक जना जापानी महिला रहेकी छन् । मृतकको नाम खुलेको छैन ।
प्रतिक्रिया