साल्ट ट्रेडिङमा करारमा कर्मचारी नियुक्ति र मलमा मनलाग्दी, सीइओ श्रेष्ठलाई कसले लगाउने लगाम ?

काठमाडौं । सरकारी सेवामा काम गर्न या जागिर खान व्यक्तिको उमेर या सेवाअवधिको हद तोकिएको हुन्छ ।उक्त समय सकिएपछि कर्मचारीहरुले अवकाश पाउँछन् अथवा अनिवार्य अवकाश लिनपर्ने हुन्छ । तर सरकारी स्वामित्वको सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालय कालिमाटीमा भने सेवा अवधि सकिएर निवृत्त हुनपर्ने कर्मचारीहरुले जागिर छाड्न पर्दैन, मजाले जागिर खाइराख्न पाइन्छ । यसरी … Continue reading साल्ट ट्रेडिङमा करारमा कर्मचारी नियुक्ति र मलमा मनलाग्दी, सीइओ श्रेष्ठलाई कसले लगाउने लगाम ?