Logo

विविध

आज टिकाको तेस्रो दिन द्वादशी, दशैंको टीका लगाउने क्रम जारी



आज टिकाको तेस्रो दिन द्वादशी, दशैंको टीका लगाउने क्रम जारी रहेकाे छ । दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् । यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ ।

परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ। हिजोको एकादशीको व्रत बस्नुभएकाहरुले आज सबेरै खाना तथा फलाहार ग्रहण गर्ने गरेका छन् ।

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  ११ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।