काठमाडौं । काभ्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले भोलि (बिहीबार)का लागि थकाई बिदा दिएको छ ।
संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु भएको उपलक्ष्यमा तथा सो क्रममा विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण विदा दिइएको नगरपालिकाको सूचनामा उल्लेख छ ।





















प्रतिक्रिया