Logo

चाँदिको मूल्य बढ्यो, सुनको स्थिर 



सोमबार सुनको मूल्य स्थिर भएपनि चाँदिको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन छापावाला सुन ९५ हजार प्रतितोला र तेजावी सुन प्रतितोला ९४ हजार पाँच सयमा कोरोबार भएको थियो भने सुनचाँदि महासंघले आज पनि सुनको मूल्य सोही निर्धारण गरेको छ भने चाँदिको मूल्यमा १० रुपैँयाले वृद्धि भएको छ । अघिल्लो दिन ११ सय ९५ रुपयाँ प्रतितोला कारोबार भएको चाँदि आज १२ सय ५ रुपैँयामा कारोबार भएको छ । 

प्रकाशित मिति : कार्तिक १६, २०७७ सोमबार  १२ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।