एनआईसी बैंक छोड्दै नायव प्रमुख सूचना अधिकारी अर्जुन खनिया
काठमाण्डौं । एनआईसी बैंकका नायव प्रमुख सूचना अधिकारी तथा कर्जा बिभाग प्रमुख (एजीएम) अर्जुनराज खनिया बैंक छोड्न लागका छन् । बैंकका एक उच्च पदस्थकर्मचारीका अनुसार खनियाले बैंकप्रति असन्तुस्टि जनाउदै बैंक छाड्न लागेका हुन् । एनआईसी एशिया बैंकको अवस्था अत्यन्त नाजुक छ, त्यसमापनि सिइओ रोशनकुमार न्यौपानेले कर्मचारीप्रति गर्ने ब्यवहार ज्यादै तल्लो स्तरको छ । जसले गर्दा … Continue reading एनआईसी बैंक छोड्दै नायव प्रमुख सूचना अधिकारी अर्जुन खनिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed