Logo

प्रमुख समाचार

जनरल फरेष्ट्रीतर्फ विज्ञापन आह्वान (सूचनासहित)



काठमाडौं- प्रदेश लोक सेवा आयोग कोसी प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहतर्फ दरखास्त माग गरेको छ। आधारभूत तह, वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागिएको आयोगले जनाएको छ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  ७ : ३३ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।