Logo

खेतमा ९ वर्षीय बालकको शव फेला



नुवाकोट- नुवाकोटको लिखुमा एक बालको शव रहस्यमय रुपमा फेला परेको छ। प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ।

लिखु गापा २ बाघेमा मामाघर बस्दै आएका ९ वर्षीय सर्विन्द्र खातीको शव खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरीका अनुसार बालकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

 

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  ९ : ३५ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।