Logo

आज एकै दिन हजार रुपैँयाले बढ्यो सुनको मूल्य



शुक्रबार आज एकै दिन सुनको मूल्यमा हजार रुपैँयाले वृद्धि भएको छ । आज छापावाला सुन ९७ हजार २ सयमा काराबार भइरहेको छ । अघिल्लो दिन ९६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्यमा पनि सोही रकमले वृद्धि भएको छ । अघिल्लो दिन ९५ हजार ७ सयमा कारोबार भएको तेजावी सुन आज ९६ हजार ७ सयमा कारोबार भएको छ । 

त्यसरी नै चाँदीको मूल्यमा पनि ४५ रुपैयाँले वृद्धि भएको छ । सोही अनुसार आज १२ सय ५५ रुपैँयामा कारोबार भएको छ ।  

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ११ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।