Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य



कर्णाली । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गएराति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिइन । प्रदेश सभाको चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट बसेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १०:४८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।