Logo

निर्धन लघुवित्तको ३० लाख कित्ता शेयर सूचीकृत



निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आइतबार(आज) नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बोनस शेयर सूचीकृत भएको छ ।

शेयर डिम्याट खाता आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्ने गरी कम्पनीको ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत पुस १३ गते समपन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।