Logo

पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ



पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । धमलाले बाह्रखरीसँग कुरा गर्दै आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।
 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।