Logo

सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम भने ३ अर्ब बढी 



साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । यो दिन सेयर बजार मापन गर्ने नेप्से परिसूचक ४ दशमलव २२ अंकले बढेर १६५२ दशमलव ८१ बिन्दूमा रोकिएको छ । 
आज १९५ कम्पनीको १ करोड ३५ हजार ३ सय १३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७सय २५ रुपैँया बराबरको कारोबार भएको छ । 
यो दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको सकरात्मक सर्किट लागेर बन्द भएको छ । भने मिथिला लघुवित्त र सानीमा जनरल इन्योरेन्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १५:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।