Logo

टिएमएसमा सुधार, कारोबार ५ बजेसम्म हुने



टिएमएसमा सुधार आएको छ । आज कारोबारमा सुरु देखि नै टिएमएसमा समस्या देखिएपछि बन्द भएको सेयर  कारोबार अहिले खुल्ला भएको छ । 
 
काराबार बन्द भएपछि नेप्सेमा यस बारेमा जानकारी लिँदा प्राविधिक समस्या भएको हुन सक्ने र त्यसको लागि काम भइरहेको बताइएको थियो । 

नेप्सेले कारोबार समय २ घन्टा थपेको छ । बिहीबार सेयर कारोबार ५ बजेसम्म हुने भएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  २ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।