बिहार विधानसभा निर्वाचनमा मोदी नेतृत्वकै गठबन्धनलाई बहुमत ल्याएको छ ।भारतको बिहार विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत ल्याएको छ।
मंगलबार राति अबेर सम्पन्न मतगणनाअनुसार २ सय ४३ सिटमध्ये सत्तारूढ गठबन्धनले १ सय २५ सिटसहित बहुमत प्राप्त गरेको हो।
प्रतिक्रिया