Logo

अर्थ

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको। बैठकले आव २०८०/८१ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।

बैठकको वितरणयोग्य मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२६८४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १०:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।