बुधबार सुन सय रुपैँयाले बढेको छ । अघिल्लो दिन ९४ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज सुन चाँदी महासंघले आज भने ९४ हजार ९ सय निर्धारण गरेको छ । त्यस्तै आज तेजावी सुन ९४ हजार ८ सयमा कारोबार भएको छ ।
यसरी नै चाँदिको मूल्यमा पनि ५ रुपैँया बढेको छ । जसअनुसार आज चाँदिको मुल्य १२ सय २० मा कारोबार भएको छ ।
प्रतिक्रिया