Logo

सेयर बजारमा उछालः दोहोरो अंकले बढ्यो नेप्से, आजपनि ४ अर्ब बढिको कारोबार



आज नेप्से परिसूचक २८ दशमलव ८९ अंकले बढेर १७०७ दशमलव ६७ बिन्दूमा रोकिएको छ । आज दिनभरमा १९५ वटा कम्पनीको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ बराबरको कारोबार भएको छ । 

आज १२ वटा समूहका उपसूचक मध्ये ११ वटा उकालो लागेका छन् । यता नेप्से परिसूचक समग्र बढेपनि फाइनान्स भने ओरालो लागेको छ । 
आज अघिल्लो दिन पनि सकरात्मक सिर्किट लागेर बन्द भएको साल्ट्र ट्रेडिङको आज पनि सर्किट नै लागेर कारोबार बन्द भएको छ । 

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ३ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।