Logo

प्रमुख समाचार

सरकारसँग एक्सले माग्यो दर्ताको कागजात



काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता गर्न आवश्यक पर्ने कागजातबारे सरकारसँग विवरण मागेको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै एक्सले दर्ता प्रक्रिया र आवश्यक कागजातबारे जानकारी मागेको हो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १६:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।