काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले सोमबारको जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ ।
काठमाडौं मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क उपचार गर्ने घोषणा गरेको हो ।
प्रदर्शनका क्रममा घाइते भएका सबै पक्षको नि:शुल्क उपचार गर्ने गरी सोमबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।





















प्रतिक्रिया