काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
जेन-जी पुस्ताको प्रदर्शनमा ठूलो संख्यामा नागरिकको निधन भएपछि सो घट्नाको नैतिक जिम्मेवार लिँदै पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकअघि लेखकले कांग्रेस पदाधिकारी बैठकमा आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।





















प्रतिक्रिया