Logo

प्रमुख समाचार

राष्ट्रपति खोज्दै तरूण सडकमा



सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् ।

बिहीबार नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेको हो ।

दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका लागि सडकमा प्रदर्शन थालेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार २१:०७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।