बर्खास्त गर्न लागेपछि एनआईसी एशिया बैंकका सिइओ न्यौपानेले दिए राजीनामा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सिइओ रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय विवादास्पद छबि बनाएका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन न्यौपानेलाई बैंक संचालक समितिले बर्खास्त गर्ने तयारी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्। आज बस्ने बैंक सञ्चालक समितिको बैठकले उनलाई पदमुक्त गर्ने आन्तरिक तयारी अघि बढाएको जानकारी पाएपछि न्यौपाने … Continue reading बर्खास्त गर्न लागेपछि एनआईसी एशिया बैंकका सिइओ न्यौपानेले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed