Logo

एम्बुलेन्स दुर्घटा हुँदा एम्बुलेन्स चालकको मृत्यु



एम्बुलेन्स दुर्घटा हुँदा एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु भएको छ । स्थानीय गाउँमा बिरामी पुगाएर कालिकोट सदरमुकाम फकिँदै गर्दा खाँडाचक्र नगरपालिका ८ सेरावाडामा एम्बुलेन्स दुर्घना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चन्द्र बहादुर शाहले बताउनु भयो ।

पृथ्वी रक्तदान बिर फाउन्डेसले संचालनमा ल्याएको कर्णाली प्रदेश ०२००१ च १९२ नम्बरको एम्बुलेस सडकदेखि अन्दाजी ३० मिटर तल खसेको हो । एम्बुलेन्स दुर्घटनामा दैलेख चामुन्डा बिन्दासैनीका खकेन्द्र बहादुर शाहीको मृत्यृ भएको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ८ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।