एनआईसी बैंक नेतृत्व संकटमा: नियामकलाई खनियाको ब्रिफिङ- ‘राठीले सक्दैनन्, अर्कै सिईओ खोजौँ’

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडमा वित्तीय संकटसँगै नेतृत्व समेत संकटमा देखिएको छ । नेपाल राष्ट्र बैंक र बैंक संचालक समेतको कारबाहीबाट बच्न एनआईसी एशिया बैंक लिमिटेडका सिईओ रोशन कुमार न्यौपाने गत बुधबार नै राजीनामा दिएर बैंकबाट बाहिरिएसँगै बैंक झनै संकटमा परेकाे छ । बैंकको व्यवस्थापकीय नेतृत्वमा रहेर गरेका दर्जनौँ वित्तीय अपराधलाई राजनीतिक दलका नेतृत्व … Continue reading एनआईसी बैंक नेतृत्व संकटमा: नियामकलाई खनियाको ब्रिफिङ- ‘राठीले सक्दैनन्, अर्कै सिईओ खोजौँ’