बैंकको गाडी ‘म्याडमको सवारी’,- एनआईसी एशियाका उच्च पदस्थको निर्लज्ज लुट
काठमाडौँ। एनआईसी एशिया बैँक लिमिटेडका सिनियर कर्मचारीले सुविधाका नाम सवारी साधनको चरम दुरुपयोग गरिरहेका छन्। बैँकले असिस्टेन्ट मेनेजरदेखि उपल्लो तहका कर्मचारीलाई प्रोत्साहन स्वरुप सवारी लगायत विभिन्न किसिमका सेवा सुविधा दिँदै आएको छ। तर, प्राप्त अधिकार र अख्तियारको दुरुपयोग गरी तिनै कर्मचारीले सार्वजनिक सम्पत्तिको चरम दोहन गरेको तथ्य भेटिएको छ। एनआईसी एशिया बैंकको सवारी सुविधा दुरुपयोग … Continue reading बैंकको गाडी ‘म्याडमको सवारी’,- एनआईसी एशियाका उच्च पदस्थको निर्लज्ज लुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed