एनआईसी एशियाका सूचना अधिकारीको खतरनाक ट्रीक : ‘बैंक छोड्ने धम्की दिँदै, प्रमोशन लिँदै’

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख सूचना अधिकारी तथा सहायक सीइओ अर्जुनराज खनियाले बैंक छोड्ने धम्की दिँदै प्रमोशन लिँदै आएको तथ्य बाहिरिएको छ। नियामक निकाय नेपाल राष्ट्र बैंकदेखि विभिन्न प्रशाशनिक कामहरु समेत आँफैले सम्हालिरहेकोले ‘म बिना बैंक चल्दैन’ भन्ने आशयका साथ उनले व्यवस्थापकीय नेतृत्वसँग प्रमोशनको बार्गेनिङ गर्दै आएको भेटिएको हो । बैंक स्रोतका अनुसार … Continue reading एनआईसी एशियाका सूचना अधिकारीको खतरनाक ट्रीक : ‘बैंक छोड्ने धम्की दिँदै, प्रमोशन लिँदै’