काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।
भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस,’ शर्माले भनेका छन् ।
२६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ ।





















प्रतिक्रिया