अर्थमन्त्रीको बुई चढेर व्यवसायी तर्साउँदै चन्द्र ढकाल, ‘एफएनसीसीआई’ को भूमिका शंकास्पद
काठमाडौँ । जेन-जी आन्दोलनको निसाना परेको व्यापारिक घराना एवं उद्योग व्यवसायमाथि राज्यले लिएको प्रतिसोधात्म्क नीतिले निजी क्षेत्र पुन: आतंकित बनेको छ। जेनजी आन्दोलनका क्रममा निजी व्यवसायी उद्योग, कलकारखाना, सुपरमार्केट, लगायतका औधोगिक क्षेत्रमा तोडफोड र आगजानी हुँदा व्यवसायीले अर्बौको क्षेती व्यहोरेका छन्। यो घटना सेलाउन नपाउँदै सोहि आन्दोलनको जडमा बनेको शुसिला कार्की नेतृत्वको सरकारमा रहेका ऊर्जामन्त्री कुलमान … Continue reading अर्थमन्त्रीको बुई चढेर व्यवसायी तर्साउँदै चन्द्र ढकाल, ‘एफएनसीसीआई’ को भूमिका शंकास्पद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed