‘ब्याज फिर्ता’ को रकम खराब ऋणीका खातामा : एनआईसीका एसिईओ रावलकै संलग्नता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका सहायक सीइओ राजेश रावलले ऋणीलाई फिर्ता गर्नुपर्ने‘इन्ट्रेस रिबेट’को रकमको दुरुपयोग गरेको भेटिएको छ। रावलले ऋणीहरुलाई फिर्ता गर्नुपर्ने रकम फिर्ता नगरी खराब ऋणीहरुको खातामा जम्मा गरी आँफैले फिर्ता लिने गरेको बिषय उजागर भएसँगै वित्तीय क्षेत्रमा सनसनी मच्चिएको छ। मधेस प्रदेशका इन्चार्ज समेत रहेका रावलले मधेसका अधिकांश ऋणीहरुलाई अनेक प्रलोभन देखाई … Continue reading ‘ब्याज फिर्ता’ को रकम खराब ऋणीका खातामा : एनआईसीका एसिईओ रावलकै संलग्नता