गभर्नरसहित परिवारलाई सिद्धार्थ बैँकको भिआइपी निम्ता, नियामक किन्न खोज्ने रणनीति

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक बनेको सिद्धार्थ बैंक लिमिटेडले मंसिर १९ गते हुने खेलका लागि राष्ट्र बैंकका गभर्नर, उच्च अधिकारीदेखि नियामक निकायका जुनियर कर्मचारीसम्मलाई भिआइपी टिकटसहितको निम्तो बाँड्दै हिँडेको भेटिएको छ। एनपिएलमा झन्डै २० करोड रुपैयाँ खर्चिएको प्रति यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहका बेला बैंकले नियामक निकायलाई नै प्रभावमा पार्ने … Continue reading गभर्नरसहित परिवारलाई सिद्धार्थ बैँकको भिआइपी निम्ता, नियामक किन्न खोज्ने रणनीति