Logo

बेलायतका प्रधानमन्त्री पुन: आइशोलसनमा



बेलायतका प्रधानमन्त्री बोसि जोनसन पुन कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । बिहीबार सामुहिक रुपमाबसेको बैठकपछि ५ जनामा कारोना संक्रमण भएको पाइएपछि प्रधानमन्त्री जोनसनमा पनि कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएको हो ।

अहिले उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको बेलायती समाचार माध्यमहरुको भनाइ छ । उहाँलाई गत मार्चमा कोरोना भाइरस संक्रमण भएको थियो । संक्रमणपछि उहाँको स्वास्थ्य अवस्था अति नै चिन्ताजनक भएको थियो । तर आइशियूमा राखेर निरन्तर गरिएको उपचारपछि उहाँ बाँच्न सफल हुनुभएको थियो ।

प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार  ४ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।