रास्वपाद्वारा समानुपातिक कोटाको खिल्ली: अर्बपति ढकालका छोरा पनि संसदको सूचीमा

काठमाडौं । चर्चित व्यापारी एवम् आईएमइ समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्ना छोरा सचिन ढकाललाई सांसद बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा राखेका छन्। जुनसुकै सरकार आए पनि सत्ता र शक्तिलाई हातमा लिइ आफू अनुकूलका काम गराउँदै आएका ढकालले आगामी निर्वाचनबाट त आफ्नै छोरालाई नै समानुपातिक सांसद बनाइ मन्त्रीसम्म बनाउने रणनीतिक योजनाअनुसार रास्वपा पार्टीमा … Continue reading रास्वपाद्वारा समानुपातिक कोटाको खिल्ली: अर्बपति ढकालका छोरा पनि संसदको सूचीमा