ग्राहक ठग्ने एनसेल, बचाउने सरकार : NTAको मौनतामा दूरसञ्चार नियमन धरापमा

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा एनसेल प्राइभेट लिमिटेडका सम्बन्धमा द्विविध देखिन्छ। एकातिर सेवा विस्तार र बजार पहुँच छ भने अर्कोतिर अन्तहीन विवाद र नियामक उल्लङ्घन गर्ने प्रवृत्ति व्याप्त छ । पछिल्ला केहि वर्षहरूमा नेपालकै ठुलो दुरसंचार सेवा प्रदायक एनसेल नै उत्कृष्ट सेवाभन्दा पनि गुणस्तरहीन सेवासँगै नियम उल्लङ्घनको पर्याय बन्दै गएको देखिन्छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का … Continue reading ग्राहक ठग्ने एनसेल, बचाउने सरकार : NTAको मौनतामा दूरसञ्चार नियमन धरापमा