एनसेलको सवा १ अर्ब ठगीको फाईल लुकाउन पुनरावेदन समिति नै दुई वर्षदेखि ‘प्यारालाइज्ड’

काठमाडौं । एनसेल (अजियटा लिमिटेड) ले सर्वसाधारण ठगीबापत फिर्ता गर्नुपर्ने १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति र पाँच लाख जरिवाना सम्बन्धी निर्णयमाथि पुनरावेदन सुन्ने र अन्तिम फैसला गर्ने दुरसञ्चार क्षेत्रको पुनरावेदन समितिको अध्यक्ष पद दुई वर्षदेखि खाली राखिएको पाइएको छ। अध्यक्ष नहुँदा अर्बौँ रुपैयाँ जोडिएको पुनरावेदन मुद्दा हालसम्म सुनुवाइमै प्रवेश गर्न सकेको छैन। दुरसञ्चार … Continue reading एनसेलको सवा १ अर्ब ठगीको फाईल लुकाउन पुनरावेदन समिति नै दुई वर्षदेखि ‘प्यारालाइज्ड’