हिमालयन लाईफका सिईओ कपिल दाहाल – कर्मचारी युनियनका ‘कारिन्दा’

काठमाडौँ । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल कुमार दाहालमाथि ‘कर्मचारी युनियन’ को कारिन्दाका रुपमा प्रस्तुत भएको गम्भीर आरोप लागेको छ । नवनियुक्त सिईओ दाहालले युनियनका अध्यक्ष हरी बहादुर खड्काको निर्देशनअनुसार कम्पनीका ईमानदार एवम् कर्मनिष्ठ कर्मचारीहरुमाथि नै भेदभावपूर्ण व्यवहार गर्न थालेपछि उनीमाथि ‘युनियनको कारिन्दा’ को आरोप लगाइएको हो । सिईओ दाहालले पद … Continue reading हिमालयन लाईफका सिईओ कपिल दाहाल – कर्मचारी युनियनका ‘कारिन्दा’