विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती, अन्योलमा बोर्ड

काठमाडौं । नेपालका बैंकिङ क्षेत्रमा विवादित सुमन शर्माको नाम पुन: चर्चामा आएको छ। ‘कहिँ नबिक्ने-कहिँ नटिक्ने’ सीइओका रुपमा चिनिएका शर्मा प्रभु बैंक लिमिटेडमा छिर्ने योजनामा रहेको तथ्य बाहिरिएसँगै उनको विगतमाथि चर्चापरिचर्चा सुरु भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी लामो अनुभव रहेको दाबी गर्दै शर्माले प्रभु बैंक सीइओ बन्नका लागि दौडधुप … Continue reading विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती, अन्योलमा बोर्ड