काठमाडौं । वैदेशिक लगानी (एफडिआई) भित्र्याउने नाममा आईएमइ समूहका उपाध्यक्ष हेमराज ढकालले अवैध ढंगबाट ठूलो मात्रामा अप्रत्यासित रकम विदेश लैजाने तयारी गरेको तथ्य सार्वजनिक भएको छ। ढकालले विभिन्न देशमा कम्पनी खडा गरी उक्त कम्पनीमार्फत् नेपालमा रहेका आफ्नै कम्पनीमा केहि मात्रामा ‘एफडीआइ’ भित्र्याएको देखाई कम्पनीको शेयर मूल्य अप्रत्यासित रुपमा बढाइ आफ्नै कम्पनीबीच शेयर खरिद बिक्री गर्ने … Continue reading ‘एफडीआइ’ को आवरणमा ५७ करोड पुँजी पलायनको रहस्यमय खेल: ‘हेमराज ढकाल–उद्योग विभाग–राष्ट्र बैंकको खतरनाक नेक्सस’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed