विनियमावली विपरीत नेपाल टेलिकममा निमित्त प्रबन्ध निर्देशक नियुक्ति, सचिवको भूमिका संकास्पद
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको विश्वासलाई कमजोरी ठान्दै पूर्व संचार मन्त्रीका विस्वासपात्र नवनियुक्त संचार सचिव मिलेमतोमा योग्यता नपुगेको कर्मचारीलाई टेलिकमको नेतृत्वमा पुर्याइएको पाइएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ मा भएको व्यवस्था विपरीत टेलिकमकी कनिष्ठ कर्मचारी रिना डंगोललाई … Continue reading विनियमावली विपरीत नेपाल टेलिकममा निमित्त प्रबन्ध निर्देशक नियुक्ति, सचिवको भूमिका संकास्पद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed