नियम र कानुन मिचेर नेपाल टेलिकममा निमित्त प्रमुख नियुक्ति, कर्मचारी संगठनको गम्भीर आपत्ति

काठमाडौँ । नेपाल सरकारको बहुमत स्वामित्व रहेको नेपाल टेलिकममा प्रचलित ऐन, नियम र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेपछि यसको चौतर्फी बिरोध भएको छ। कर्मचारी सेवा शर्त विनियमावलीमा भएको स्पष्ट व्यवस्थाको उल्लंघन गर्दै योग्यता नपुगेकी कनिष्ठ कर्मचारी रीना डंगोललाई निमित्त प्रबन्ध निर्देेशक नियुक्त गरिएपछि टेलिकमकै कर्मचारी संगठनहरुले समेेत बिरोध जनाएका छन् । … Continue reading नियम र कानुन मिचेर नेपाल टेलिकममा निमित्त प्रमुख नियुक्ति, कर्मचारी संगठनको गम्भीर आपत्ति