नोबेल हत्याउने सुनिलको कालो कथा: डाक्टरको घरमा सुतली बम, सम्पति शुद्धिकरणबाट बच्न वर्षमान [भाग-३]

काठमाडौँ। नोबेल मेडिकल कलेजको सबै शेयर अन्य शेयरधनीबाट आफ्नो नाममा सार्न कागजात तयार गरेका राजेन्द्र न्यौपाने उर्फ सुनिल शर्माले आफ्नो प्रतिकूल भएको भन्दै लगानीकर्तालाई हदैसम्मको हैरानी र दुःख दिए । अपहरण र किर्तेमा प्रहरीमा उजुुरी गरेकोमा नोबेलका लगानीकर्ताप्रति सुनिल यतिधेरै क्रुद्ध भए कि उनीहरुको कार्यालय र घरमा बम पड्काएर त्रासमा राखे। उनको हर्कतले अस्पतालमा असुरक्षा … Continue reading नोबेल हत्याउने सुनिलको कालो कथा: डाक्टरको घरमा सुतली बम, सम्पति शुद्धिकरणबाट बच्न वर्षमान [भाग-३]