Logo

चन्द्रगिरीको आइपिओ बिक्रिका लागि बोर्डले दियो अनुमति



नेपाल धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिएको छ । हिल्सले स्थानीय बासिन्दा र सर्वसाधारणलाई सेयर बिक्री गर्नको लागि बोर्डमा अनुमति मागेको थियो । 

हिल्सले प्रति कित्ता एक सय रुपैयाँका दरले १८ करोड ४० लाख ९१ हजार रुपैयाँको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न लागेको छ ।

हिल्सको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।