साताको पहिलो दिन सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ६९ अंकले बढेर १७८२ दशमल ८१ विन्दूमा पुगेको छ । आज दिनभर कारोबारमा आएका २०१ कम्पनीको १ कारोड ५८ लाख ९८ हजार २ सय १५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८४ करोड ७३ लाख ७१ हजार २ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो दिन बैकिङ, विकाश बैंक र विविधि उपसमुहको सेयर उकालो लागेको छ भने अरु ओरालो लागेका छन् ।
७ मंसिर २०७७, आईतवार १५:०६
0
Shares


















प्रतिक्रिया