प्रभु बैंकका सीईओलाई जरिवाना, महिनाकै ५ लाख असुल्ने सञ्चालकलाई उन्मुक्ति
काठमाडौं । नियम उलंघन गरेको भन्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको नेपाल राष्ट्र बैंकले आफ्नै छोराका नाममा कम्पनी खडा गरी नियमविपरीत मासिक ५ लाख असुल्दै आएकी प्रभु बैंककी संचालक अम्बिका शर्मा लामिछानेलाई उन्मुक्ति दिएको छ। बैंक व्यवस्थापनको नेतृत्व गर्ने सिईओलाई कारबाही गरेको राष्ट्र बैंकले सोही बैंक व्यवस्थापनलाई नियन्त्रण, निर्देशन … Continue reading प्रभु बैंकका सीईओलाई जरिवाना, महिनाकै ५ लाख असुल्ने सञ्चालकलाई उन्मुक्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed