प्रभु बैँकबाट तीन महिनामै बाहिरियो ५.२८ अर्ब निक्षेप, ‘एनपीए’ २७ प्रतिशत नजिक
काठमाडौं । प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकको वित्तीय अवस्था थप दबाबमा परेको देखाएको । दोस्रो त्रैमासको तुलनामा बैंकका अधिकांश प्रमुख वित्तीय सूचकहरू नकारात्मक देखिएका छन्। कर्जा लगानी, निक्षेप, कुल सम्पत्ति, नाफा तथा पूँजीगत सूचकहरू कमजोर बन्दै जाँदा बैंकको समग्र वित्तीय स्वास्थ्यप्रति चिन्ता बढाएको छ। विवरणअनुसार बैंकको कर्जा एकै … Continue reading प्रभु बैँकबाट तीन महिनामै बाहिरियो ५.२८ अर्ब निक्षेप, ‘एनपीए’ २७ प्रतिशत नजिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed